Ⓜ Mani Ram Khadka { M.R.K.} ™
WEBSITE

Search Song

Recent Videos

New Teej Song 2074 | Madaluko Khari - Silu Bhattarai & Khem Century Ft. Mohan, Anu & Babita

तिज नजिकिदै गर्दा तिज गितको बाढी नै आएको छ । यति बेला लोक संगीतको बजार ताती रहेको छ । गायक, गायिका ,सर्जक , रेकर्डिङ स्टुडियो सबै ब्यस्त देखिन्छ्न । यस्तै ब्यस्त मध्यका एक ब्यस्त गायक संगीतकार हुन खेम सेन्चुरी । पछिल्लो समय निकै ब्यस्त देखिएका गायक सर्जक खेम सेन्चुरिको  यति बेला निकै धेरै उनले गाएका अनि  संगीत दिएका गित बजारमा एक पछि अर्को गर्दै आएका छ्न । दास बनेर , दर्सन ढुङ्गा , बाछिले धान खायो लगायत थुप्रै गितले दर्सक श्रोताको मन जिति सकेको छ यत्तिकै मा यति बेला फेरि अर्को तिजको गित " मादलुको खरी"  लिएर आएका छ्न । जुन गितमा आवाज खेम सेन्चुरी र सिलु भट्टराई को रहेको छ भने शब्द अर्का चर्चित गायक सर्जक

शिव हमालको रहेको छ साथै संगीत खेम सेन्चुरिको रहेको छ। क्रान्ति के सिको उत्कृष्ट निर्देशन र अर्जुन तिवारी को छायांकनमा मोहन , अनु र बबिताको उत्कृष्ट अभिनय देख्न सकिन्छ । खेम सेन्चुरीको साङ्गेतिक जीवन सफल बनोस साथै मादलुको खरिले चर्चा पाओस Nepali Music Library को तर्फ बाट शुभकामना ।।


New Teej Song 2074 | Madaluko Khari - Silu Bhattarai & Khem Century

 Madaluko Khari
Singer – Silu Bhattarai & Khem Century
Lyrics – Shiva Hamal
Music – Khem Century
Artists – Mohan, Anu & Babita
Editor – Raj Kusmi
Camera – Arjun Tiwari
Director – Kranti KC

New Lok Dohori | Janti Malami - HB Karki Bindash & Sweta Chapagain | Ft.Ashok/Bashanti/Dhiraj

New Nepali Folk Video Song 2017/2073 " by HB Karki Bindash & Sweta Chapagain
                  Janti Malami

Singer – HB Karki Bindash & Sweta Chapagain
Lyrics – Sweta Chapagain
Music – HB Karki Bindas
Artists – Ashok KC, Bashanti Bhat & Dhiraj RD
Editor – Ramit Oli
Camera – Bikram Karki
Director – Ashik Rai

     Post By Arghakhanchi Khadka
                      
                                  रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चामा अाउन थालेका छन् ।
वि.स.२०६८ सालबाट साङ्गितिक यात्रा सूरू गरेका कार्कीले लय,शब्द,स्वर भर्दै अभिनय र निर्देशनसम्म गरेर दर्जनाै नेपाली दाेहाेरी गीतसंगीतको बजारमा ल्याइसकेका छन् । पछिल्लो समय निकै मर्म स्पर्शी गीत जन्ती मलामी नाम राखिएकाे गीतको भिडियो सार्वजनिक भएकाे छ ।
जन्ती मलामी गीतमा कार्की र गायिका स्वेता चापागाईकाे स्वर रहेकाे छ भने स्वेता चापागाईंकाे शब्द र एच वि कार्कीकाे लय रहेकाे छ । आशिक राईले निर्देशन गरेकाे साे भिडियाेमा अशोक के. सी. ,बसन्ती भाट र धिरज आर.डी को अभिनय रहेको गायक कार्की साझासबाललाई जानकारी दिए ।
कामना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको साे म्युजिक भिडियोमा बिक्रम कार्कीको छायांकन र रमित ओलीको सम्पादन रहेको छ। हाम्रो चोखो मायाको कहानीबाट चर्चा बटुलेका गायक एच् वि कार्की (बिन्दास)को अझै गीत बजारमा अाउन लागेकाे जानकारी दिएका छन् ।


उनका अनुसार १६/१७ उमेरकाे झड्का, रामेछापकाे ठिटाे, टुक्रिएकाे दुई मुटु जस्ता गीत छिट्टै बजारमा अाउने तयारी रहेकाे उनले बताए । दर्शक र श्राेताकाे मायाले गीत संगीतमा अझ उत्साह थपिएकाेले गीत अाउने क्रम बढेकाे बताउदै याे एल्बम पछि पनि प्रतिक्रिया जनाउन उनले अाग्रह गरेका छन् जन्ति मलामीमा गीतमा निकै मार्मिक शब्द रहेका छन ।
 एच् वि : चाेखाेमाया गयाे हाम्राे खेर लगिर दैव मेराे मुटु चुडेर ! चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !!
स्वेता :  पुग्नु पहिले स्वर्गकाे भर्तीमा मायाकाे फूल फुलाउथ्याैँ धर्तीमा चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !! प्रस्तुति: प्रज्वल पाैडेल
    
Like Our Fan Page:- www.facebook.com.com/nepalimusiclibrary
Follo Our Twitter:- www.twitter.com/nepalimlibrary
Get Complete & Updated Latest New Nepali MP3 Song:- www.nepalimusiclibrary.com
Get Complete & Updated Latest New Nepali HD Video:- www.nepalimusicgallery.com
Email Address:- librarynepalimusic@gmail.com
SMS Used:- 9805480106
Phone Number:-9805480106
Nepali Music Library Pvt.Lit
Nayabzzar Kathmandu Nepal

चर्चित गायक यम बुद्धको निधन

चर्चित गायक यम बुद्धको निधन
लन्डन-युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।
शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।
उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।
मृत्यु भएको पुष्टी गर्दै कारणबारे पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले नागरिकन्युजलाइ बताए।
 
Copyright © 2017. Nepali Music Library - All Rights Reserved

Distributed By Arghakhanchi Khadka | Lyrics | MusicNepal | Download all Nepal Music | HD Wallpapers For Arghakhanchi Khadka

Powered by MRK