Ⓜ Mani Ram Khadka { M.R.K.} ™
WEBSITE
Home » » New Lok Dohori | Janti Malami - HB Karki Bindash & Sweta Chapagain | Ft.Ashok/Bashanti/Dhiraj

New Lok Dohori | Janti Malami - HB Karki Bindash & Sweta Chapagain | Ft.Ashok/Bashanti/Dhiraj

New Nepali Folk Video Song 2017/2073 " by HB Karki Bindash & Sweta Chapagain
                  Janti Malami

Singer – HB Karki Bindash & Sweta Chapagain
Lyrics – Sweta Chapagain
Music – HB Karki Bindas
Artists – Ashok KC, Bashanti Bhat & Dhiraj RD
Editor – Ramit Oli
Camera – Bikram Karki
Director – Ashik Rai

     Post By Arghakhanchi Khadka
                      
                                  रामेछाप जिल्लाको डडुवा गाविसमा जन्मिएका हरी बहादुर कार्की अर्थात एच.वि.कार्की (बिन्दास) नेपाली लाेक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चामा अाउन थालेका छन् ।
वि.स.२०६८ सालबाट साङ्गितिक यात्रा सूरू गरेका कार्कीले लय,शब्द,स्वर भर्दै अभिनय र निर्देशनसम्म गरेर दर्जनाै नेपाली दाेहाेरी गीतसंगीतको बजारमा ल्याइसकेका छन् । पछिल्लो समय निकै मर्म स्पर्शी गीत जन्ती मलामी नाम राखिएकाे गीतको भिडियो सार्वजनिक भएकाे छ ।
जन्ती मलामी गीतमा कार्की र गायिका स्वेता चापागाईकाे स्वर रहेकाे छ भने स्वेता चापागाईंकाे शब्द र एच वि कार्कीकाे लय रहेकाे छ । आशिक राईले निर्देशन गरेकाे साे भिडियाेमा अशोक के. सी. ,बसन्ती भाट र धिरज आर.डी को अभिनय रहेको गायक कार्की साझासबाललाई जानकारी दिए ।
कामना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको साे म्युजिक भिडियोमा बिक्रम कार्कीको छायांकन र रमित ओलीको सम्पादन रहेको छ। हाम्रो चोखो मायाको कहानीबाट चर्चा बटुलेका गायक एच् वि कार्की (बिन्दास)को अझै गीत बजारमा अाउन लागेकाे जानकारी दिएका छन् ।


उनका अनुसार १६/१७ उमेरकाे झड्का, रामेछापकाे ठिटाे, टुक्रिएकाे दुई मुटु जस्ता गीत छिट्टै बजारमा अाउने तयारी रहेकाे उनले बताए । दर्शक र श्राेताकाे मायाले गीत संगीतमा अझ उत्साह थपिएकाेले गीत अाउने क्रम बढेकाे बताउदै याे एल्बम पछि पनि प्रतिक्रिया जनाउन उनले अाग्रह गरेका छन् जन्ति मलामीमा गीतमा निकै मार्मिक शब्द रहेका छन ।
 एच् वि : चाेखाेमाया गयाे हाम्राे खेर लगिर दैव मेराे मुटु चुडेर ! चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !!
स्वेता :  पुग्नु पहिले स्वर्गकाे भर्तीमा मायाकाे फूल फुलाउथ्याैँ धर्तीमा चाेखाे माया भयाे खरानी, कसाे गरि छुटाउन सक्याै दैव काेहीलाई जन्ती काेहीलाई मलामी !! प्रस्तुति: प्रज्वल पाैडेल
    
Like Our Fan Page:- www.facebook.com.com/nepalimusiclibrary
Follo Our Twitter:- www.twitter.com/nepalimlibrary
Get Complete & Updated Latest New Nepali MP3 Song:- www.nepalimusiclibrary.com
Get Complete & Updated Latest New Nepali HD Video:- www.nepalimusicgallery.com
Email Address:- librarynepalimusic@gmail.com
SMS Used:- 9805480106
Phone Number:-9805480106
Nepali Music Library Pvt.Lit
Nayabzzar Kathmandu Nepal
Share this video :
 
Copyright © 2017. Nepali Music Library - All Rights Reserved

Distributed By Arghakhanchi Khadka | Lyrics | MusicNepal | Download all Nepal Music | HD Wallpapers For Arghakhanchi Khadka

Powered by MRK