तिज नजिकिदै गर्दा तिज गितको बाढी नै आएको छ । यति बेला लोक संगीतको बजार ताती रहेको छ । गायक, गायिका ,सर्जक , रेकर्डिङ स्टुडियो सबै ब्यस्त देखिन्छ्न । यस्तै ब्यस्त मध्यका एक ब्यस्त गायक संगीतकार हुन खेम सेन्चुरी । पछिल्लो समय निकै ब्यस्त देखिएका गायक सर्जक खेम सेन्चुरिको यति बेला निकै धेरै उनले गाएका अनि संगीत दिएका गित बजारमा एक पछि अर्को गर्दै आएका छ्न । दास बनेर , दर्सन ढुङ्गा , बाछिले धान खायो लगायत थुप्रै गितले दर्सक श्रोताको मन जिति सकेको छ यत्तिकै मा यति बेला फेरि अर्को तिजको गित " मादलुको खरी" लिएर आएका छ्न । जुन गितमा आवाज खेम सेन्चुरी र सिलु भट्टराई को रहेको छ भने शब्द अर्का चर्चित गायक सर्जक
शिव हमालको रहेको छ साथै संगीत खेम सेन्चुरिको रहेको छ। क्रान्ति के
सिको उत्कृष्ट निर्देशन र अर्जुन तिवारी को छायांकनमा मोहन , अनु र बबिताको
उत्कृष्ट अभिनय देख्न सकिन्छ । खेम सेन्चुरीको साङ्गेतिक जीवन सफल बनोस
साथै मादलुको खरिले चर्चा पाओस Nepali Music Library को तर्फ बाट शुभकामना ।।
New Teej Song 2074 | Madaluko Khari - Silu Bhattarai & Khem Century
Madaluko Khari
Singer – Silu Bhattarai & Khem Century
Lyrics – Shiva Hamal
Music – Khem Century
Artists – Mohan, Anu & Babita
Editor – Raj Kusmi
Camera – Arjun Tiwari
Director – Kranti KC
Singer – Silu Bhattarai & Khem Century
Lyrics – Shiva Hamal
Music – Khem Century
Artists – Mohan, Anu & Babita
Editor – Raj Kusmi
Camera – Arjun Tiwari
Director – Kranti KC
