Ⓜ Mani Ram Khadka { M.R.K.} ™
WEBSITE
Home » » मायाको बदलामा लियर आउदै छन नारायण पाण्डे अब बजार मा

मायाको बदलामा लियर आउदै छन नारायण पाण्डे अब बजार मा

          काठमाडौं भदौ १६
          अर्घाखाँची खड्का
 नेपाली मन अनि माटोको साथै गाउँका भाकाको माया भएका नारायण पाण्डे संग नेपाली म्युजिक लाइब्रेरी ले गरेको कुराकानी प्रस्तुत गर्दछौं
     
बिगत ४/५ बर्ष अधि यो क्षेत्र मा आय का नारायण पाण्डे ले पहिले नै निकाल्नु भयका एल्बम हरु * स्वार्थि भाछ शंसार , लम्बिइदै थ्यो दुरि .......जस्ता गित हरु दर्सक स्रोता ले निकै मन पारय को हामी लाई बताउनु भयो
 ती गित हरु दर्सक सामु निकै लोकप्रिय गित भयको पनि उहाँ ले बताउनु भयो
नारायण पाण्डे ले हामी लाई बताय अनुसार
उहाँ ले आफुले बुटवल मा बसेर यो क्षेत्र मा पर्बेस संगै आफनो पडाइ पनि निर्नतर दिनुभयको छ ।र उहाँ हाल काठमाडौंमा नै बसेर यो क्षेत्र लाई आफु मा सहज पार्दै आउनु भको छ।
 .....
उहाँ ले भन्नुभयो यो क्षेत्र मा आउन घेरै गारो छ पहिला त यो क्षेत्र मा आउन नया कलाकार लाई निकै अफ्ठ्यारो छ । म्युजिक कम्पनी ले टेर्दैन्न र चर्को भाउ ओसुल्न खोज्दछन तर मलाई अलि सहज भयो मलाई यहाँ संम आउन को लागि मेरा साथीहरू साथ र सहयो पनि पाय र म अहिले पनि संम्जन्छु उहाहरुलाई  । म संगै मेरा साथीहरू यहि क्षेत्र मा हुनुन्छ । म आफुलाई भन्दानि कलाकार क्षेत्र मा नाया प्रतिभा  हरुलाइ भित्र्यान चाहान्छु अहिले सम्म यो क्षेत्र मा ८/९ नजा नाया प्रतिभा हरु लाई ल्याईसकेको छु ।स्वर भयका लाई स्वर र निर्तय भयका लाई मोडल को स्थान दियको छु । जो मनै देखि यो क्षेत्र मा लाग्न रहर छ उसलाई म सक्दो सहयोग गर्छु ।

                    अब आउने गित मायाको बदलामा ज्यानै दिउला बरु यश मा मेरो आफ्नै स्वर शब्द र संगीत गरेको छु यो गित ले विशेष त माया गर्नेजोडि ले जस्तै एक अर्कालाई बिस्वास दिलाउन खोजियको आभाष पाउनु ने छ बाकि गित मा तपाई आफै सुनुहुन पाउने छ र मेरा पहिला गित हरु भन्दा यश पालि को यो गित को भिडियो पिर्थक ठाउमा छायांकन गरेको छु आफ्नै जन्म स्थल अर्घाखाँचि जिल्ला भित्र नै गेरको छु म आफुसंगै मेरो जन्म स्थल अर्घाखाँचि लाई अब आउने गित मा तपाई आफै देख्नपाउनुनेछ । अर्घाखाँचि का विभिन्न ठाउमा छायांकन गरियकोछ सुटिङ काम अस्ति मात्र भेईयको छ अब यो गित दसौं पछाडि लगत्तै बजार मा आउन्छ ।तपाई र दर्सक ले हेरिदिनु होला ।

मेरो बाल्यकाल मा त म यसरी यो क्षेत्र आउ्नछु जस्तो थियन करिव म ९/१० कलास पढदा म रेडियो मा गित गाउन को लागि म सांगीतिक कार्यक्रम मा फोन गर्थे तेसै मा पनि गाउँ तिर मेरो स्वर सुनेर  मलाई हाैसाल दिनुहुन्थेयो अग्रज हरुले तिमो स्वर राम्रो छ भन्नुहन्थेयो ।
म बिस्तारै ९/१० कलास पार गरि उच्चशिक्षा को लागि म बुटवलमा बस्न थाले र बिस्तारै म संगीतको क्षेत्र पनि बूझन मन लाग्यो र यो क्षेत्र मा लाग्नुभयका साथि हरुसंग नजिक हुने मौका पाय उहाँ हरुकै साथ र सहयोगमा मेरा पहिले नै निकाले का एल्बम हरु सबै तिर बाट माया पाय र नारायण पाण्डे भनेर चिनाउन सहयोग पनि पुरायो र मेरा अब आउने गित हरु ले अझ मलाई दर्सक र स्रोता सामु नजिक बाटनै चिनाउनेछ म आशाबादि छु ।

म अन्तिम मा त मेरो सांगीतिक र पारिवारिक ती क्षेणिक पल हरुलाइ सम्जने मौका दिनु भयो यो नेपाली म्युजिक लाइब्रेरी लाई विशेष आभार व्याक्त गर्न चाहान्छु । यश नेपाली म्युजिक लाइब्रेरी ले अब आउने समय मा नया कलाकार र नया प्रतिभा ला बिशेश स्थान दिवस नेपाली कलाकार का स्वर सजियका गित नेपाली म्युजिक लाइब्रेरी कै वेबसाईट मा राखेर पनि सहयोग गरोस् । र म पनि दर्सक स्रोतलाई www.nepalimusiclibrary.tk मा लोगिन गर्नु होस नेपाली लोक संगीत सुन्नुहोस भन्नचान्छु र आगामि दिनमा फेरि पनि तपाई हरु संग यसै गरि कुराकानी गर्न पाइने छ भन्दै म मेरो आउदै गरेको गित गाउदै बिदा हुन्छु फेरि बेटौला । भन्दै नारायण पाण्डे ले  मा आफै गायर हामीलाई सुनाउनु भयो

 जस्तै.... पुराहुन्छ मायाले चाहे संगैबाच्ने खोजौला उपाय मायाको बदलामा ज्यानै दिउला बरु न छुट्टिने कसम खायर मलाई छोडि नसोच्नु है अरु पुराहुन्छ मायाले चाहे संगैबाच्ने खोजौला उपाय मायाको बदलामा ज्यानै दिउला बरु न छुट्टिने कसम खायर मलाई छोडि नसोच्नु है अरु .........

आज हामी अर्घाखाँची का गायक नारायण पाण्डे संग गरिएको कुराकानी लाई तपाई माझ राखेकाथियौ कलाकार हुन पनि सजिलो छैन भन्ने कलाकार उत्तिकै छन तर पनि कलाकार क्षेत्र मा नया नया अनुहार देख्न तपाई हामिले पायकै छै । आखिर स्वर हुने ले स्थान पक्कै पनि पाउन्छ हामीलाई लाग्छ बाकी समय ले देखाउ्छ ।


नेपाली सम्पुर्ण गित अब एकै ठाउमा Nepali Music Library मा Download गर्नुहोस् अनि सुन्नुहोस् 
                      यस वेबसाईट मा राखियका गितहरु अरु कसैले कपि पेस्ट गरे को थाहा पाय मा कानुनी कारवाइ गर्न सकिने छ ।

Like Our Fan Page:- www.facebook.com/nepalimusiclibrary
Get Complete & Updated Latest New Nepali MP3 Song:- www.nepalimusiclibrary.com
Get Complete & Updated Latest New Nepali HD Video:- www.nepalimusicgallery.com
Email Address:- librarynepalimusic@gmail.com
Phone 9805480106
NEPALI  MUSIC LIBRARY
Nayabzzar Kathmandu Nepall
Share this video :
 
Copyright © 2017. Nepali Music Library - All Rights Reserved

Distributed By Arghakhanchi Khadka | Lyrics | MusicNepal | Download all Nepal Music | HD Wallpapers For Arghakhanchi Khadka

Powered by MRK